Public Pana
जितका लागि अस्ट्रेलियालाई ३६ रन आवश्यक

विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अस्ट्रेलियाको २ सय ४ रन पूरा भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा अस्ट्रेलियाले १९ ओभर १ बलमा १ सय रन पूरा गरेको हो ।

हाल भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०४ रन जोडेको छ । अब ३६ रनका आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update