Public Pana
अस्ट्रेलियाले गुमायो तेस्रो विकेट

विश्वकपको उपाधिका लागि जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले तेस्रो विकेट गुमाएको छ। घरेलु टोली भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका स्टेभिन स्मिथ मात्रै ४ रनमा एलबीडब्लू धरापमा परे।

उनलाई जसप्रित बुम्राहको बलमा आउट भए।


यसअघि ओपनर डेविट वार्नर ७ रनमै आउट भएका थिए। त्यस्तै मिचेल मार्स १५ बलमा १५ रन जोड्दै आउट भए। 


५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४२.४ ओभरमा १ सय ९४ रन आवश्यक छ। 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update