Public Pana
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

जिपमा ७ जना सवार थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update