Public Pana
काठमाडौँ महानगरले माग्यो कर्मचारी - सूचना सहित

काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
फुड टेक्नोलोजिस्ट माइक्रो बायोलोजिस्ट-मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो।  

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।

आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 

ktm karmachari1699583305.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update