Public Pana
अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ ।
२८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।

 झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update