Public Pana
नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिहदरवारमा

नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई राहत दिने तथा पुर्नस्थापना र पुनर्निर्माणवारे निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।

यस्तै विभिन्न मन्त्रालयगत एजेण्डामा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update