Public Pana
कर्णालीका मन्त्रीलाई जिल्ला तोके भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूलाई भूकम्प प्रभावित क्षेत्रमा खटिन जिम्मेवारी तोकिएको छ ।
 
मन्त्रीहरूले भूकम्प क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको हो । 


जिम्मेवारी बाँडफाँटका लागि प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update