Public Pana
रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने

सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् । 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update