Public Pana
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा

मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।

साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ । 

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।


कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update