Public Pana
जागरकोट र रुकुम पश्चिममा गरि कम्तीमा ७० जनाको मृत्यु
फाइल तस्बिर

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। 

अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 


रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update