Public Pana
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा

मान्डु हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते विकन ११ बजे साधारणसभा बोलाएको हो ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update