Public Pana
युएइविरुद्धको खेलमा नेपाललाई चौथौ सफलता, युएइको ४ विकेट चैट

काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाललाई चौथौ सफलता हात लागेको छ । जारी खेलमा युएईको चौथौ विकेट गएको छ। १३ ओभरमा उसले ४ विकेटको क्षतिमा ९० रन बनाएको छ । आजको खेलमा नेपालले जित्ने संभावना छ । दिपेन्द्रसिंह ऐरीलाई समेत खेलमा फर्काइएपछि नेपाली खेलाडी उच्च मनोवलका साथ अहिले युएइविरुद्ध खेलिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update