Public Pana
नेपाली सेनामा जागिर खाने इच्छा छ ? हेरौं पद र योग्यता !
फाइल तस्बिर

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । 

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ । 

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ । 
विज्ञापन :

sena_ok1698979949.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update