Public Pana
सोमपालले टी–२० मा ५० विकेट

नेपालका फास्ट बलर सोमपाल कामीले टी–२० आई क्रिकेटमा ५० विकेटको कोशेढुंगा बनाएका छन् ।

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा ओमानविरुद्ध उनले दुई विकेट लिएसँगै ५० विकेटको आँकडा पुर्याएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update