Public Pana
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 

अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गरेका छन्।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले पहिलो ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ८ रन बनाएर खेलिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update