Public Pana
अपडेट - मलेसियाविरुद्ध नेपाललाई फाइदै फाइदा, जित्ने लक्षण 

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ । 

मलेसियाले पाचौँं विकेट गुमाएको छ।

१५ औं ओभरको तेस्रो बलमा गुलसन झाले सइल अजिजलाई कुशल भुर्तेलको बातबाट क्याच आउट गराए। 


त्यसअघि रोहितले १४ औं ओभरको अन्तिम बलमा सरविन्द मुनियान्डीलाई १३ रनमा पवेलियनको बाटो देखाए। 


त्यसअघि ११ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले एलबीडब्लुलाई धरापमा पारे। 

अविनास बोहोराले पाचौँ ओभरको पाचौँ बलमा जुवैदी जुलफिकीलाई २४ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। अहमद फैज ३ रनमा रन आउट भए।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update