Public Pana
मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता हुने पक्का

टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।


अहमद फैज ३ रनमा आउट भएका हुन् ।

करण केसी र आसिफ शेख मिलेर उनलाई रनआउट बनाएका हुन् ।


७ ओभरमा ६५ रन बनाउँदा मलेसियाले दोस्रो विकेट गुमाएको हो । 


त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update