Public Pana
नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र लाइसेन्स भए÷नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।


यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए-नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो ।
तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।


तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।
release_1698658945.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update