Public Pana
प्रधानाध्यापकमाथि गोली प्रहार

बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको छ ।

 
२ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update