Public Pana
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेसलाई  पोखरामा विमानस्थलमा भव्य स्वागत गरिने भएको छ ।

आज सोमबार अहिले  केहिबेरमा महासचिव गुटरेस काठमाडौबाट पोखरा विमानस्थलमा ओर्लने भएपछि स्वागतका लागि विमानस्थलमा पोखरेलीहरु जम्मा भएका छन् ।


महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डासहित र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएर स्वागतको प्रतिक्षामा छन् ।


महासचिव गुटरेस पोखरा विमानस्थलमा ओर्लदैछन्  ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update