Public Pana
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य

आईसीसी टी ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरले घरेलु टोली नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएका हो।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २(२ विकेटको योगदान गरे ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update