Public Pana
पत्रकारको साधरणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । 

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरुले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update