Public Pana
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते

नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहितका नेताहरू सवार गाडी काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ। 

बा१४ प ७०७७ नम्बरको बस काभ्रको बेथानचोक–१ मा दुर्घटना भएको हो। 

पूर्व सांसद नविना लामासहित केही घाइते भएका छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update