Public Pana
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता 

आइतबार नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सााउद, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग उनले आइतबार अपरान्ह भेट गरिसकेका छन्। 

लगत्तै उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास पुगेका हुन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update