Public Pana
पत्रकार महासंघको साधारणसभा सुरु (फोटो फिचर)

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ । दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् । साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् । 
 patrakar-41671777255.jpgpatrakar-3-.jpg1671777176.jpgpatrakar-21671777113.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update