Public Pana
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण

दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन् । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीमा झरेको छ ।
महाशाखाले जारी गरेको विवरणअनुसार देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम विवरण यस्तो छ: 
हेर्नुहोस् सूची– 

डडेल्धुरा : अधिकतम २२.६, न्यूनतम ९.२ 
दिपायल : अधिकतम ३०.६, न्यूनतम १३.४
धनगढी : अधिकतम ३१.५, न्यूनतम १६.२
वीरेन्द्रनगर : अधिकतम २९.४, न्यूनतम १३.०
नेपालगन्ज :  अधिकतम ३१.४, न्यूनतम १८.४
जुम्ला : अधिकतम २२.०, न्यूनतम १.९
घोराही :  अधिकतम २८.५, न्यूनतम १४.८
पोखरा :  अधिकतम २७.८, न्यूनतम १३.०
भैरहवा ः अधिकतम ३१.९, न्यूनतम १७.५
सिमरा ः अधिकतम ३२.६, न्यूनतम १८.० 
काठमाडौँ ः अधिकतम २६.५, न्यूनतम १०.०
ओखलढुंगा ः अधिकतम २२.०, न्यूनतम ११.८ 
ताप्लेजुङ ः अधिकतम २३.६, न्यूनतम ९.२
धनकुटा ः अधिकतम २८.०, न्यूनतम १४.०
विराटनगर ः अधिकतम ३१.५, न्यूनतम १८.०
जनकपुर :अधिकतम ३४.४, न्यूनतम १८.२ 


मौसमविद्का अनुसार न्यूनतम बिहानको तापक्रम हो भने अधिकतम दिउँसोको। त्यसैले माथि उल्लिखित न्यूनतम आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update