Public Pana
तीन साना जहाज खरिदका लागि निगमद्धारा टेन्डर आह्वान - सूचना सहित

सानो धावनमार्गमा चल्नसक्ने तीनवटा साना जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले बोलपत्र आह्वान गरेको छ। 


करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो। 

हेरौं सूचना :

Nepal-Airlines-Logo1697946745.jpg

nac_1697943648.jpg

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update