Public Pana
काठमाडौँमा भूकम्पको झट्का

काठमाडौँमा भूकम्पको झट्का महसुश भएको छ ।

आजआइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update