Public Pana
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै 

 कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । 


परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।


उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update