Public Pana
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । 


हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  


सो निर्णयसँगै शुक्रबार सापकोटाले नियुक्ति पत्र बुझेका हुन् ।


केही समय अघि उनि सल्लाहकारमा नियुक्ती भएको हल्ला चलेको थियो ।

अन्तत सापकोटा नै परराष्ट सल्लाहकार भएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update