Public Pana
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो  - सूचना सहित

नेपाल प्रहरीले सहायक प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १९ देखि मंसिर २९ सम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

सूचना -

suchana1697772339.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update