Public Pana
नेपाल टेलिकम वर्कर्स युनियले दशैलगायतका चाडपर्वमा गर्यो शुभकामना कार्यक्रम

२०८० सालको बडादशैं, तिहार, छठ, नेपाल संवत् ११४४ लगायत सम्पूर्ण नेपालीहरुको महान चाडपर्वको पावन अवसरमा नेपाल टेलिकम वर्कर्स युनियन बागमती प्रादेशीक समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।


टेलिकमको कार्यालयमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननिय  रामहरि खतिवडा टेलिकमका सञ्चालक सदस्य कर्मचारी प्रतिनिधी एवं केन्द्रीय सल्लाहकार  शंकर लामीछाने, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, राष्ट्रिय समितिका उपाध्यक्ष नेत्र विक्रम थापा, राष्ट्रिय समितिका महासचिव रमेश प्रसाद जोशी, केन्द्रीय सल्लाहकार मनिल ओझा को सहभागिता थियो ।

यस्तै  कृष्ण प्रसाद अर्याल, राजेन्द्र प्रसाद जोशी, केन्द्रीय समितिका अध्यक्षसुरेश प्रसाद रौनियार तथा कम्पनीका प्रमुख संचालन अधिकृत झबिन्द्र उपाध्याय, प्रमुख प्राविधिक अधिकृत  मिनु प्रधान, प्रमुख व्यवसायिक अधिकृत बिनिता श्रेष्ठ, प्रमुख मानव संसाधन अधिकृतसुरज सिंह थापा, प्रमुख वित्तीय अधिकृत  राजेन्द्र श्रेष्ठ, कम्पनी सचिव राजेन्द्र अर्याल, नेपाल टेलिकम बागमती प्रादेशिक निर्देशनालयका निर्देशक श्री रिना डंगोल, टेलीकममा क्रियाशील युनियनका अध्यक्ष  मोहन फुयाँल, ने. रा. क. स. का अध्यक्ष दामोदर के.सी.,NTEU रिष्ठ उपाध्यक्ष संजीव साह लगायत कम्पनीका प्रबन्धक, उच्च पदस्थ कर्मचारी, टेलिकमकर्मीहरूको उपस्थीती रहेको थियो ।


सो समारोहमा परिवर्तन नामक पत्रिकाको समेत विमोचन गरिएको थियो ।

कार्यक्रमको सभापतित्व बागमती प्रादेशिक समितिका अध्यक्ष विनोद घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन सचिव  निरञ्जन पराजुलीले गरेको युनियनले जनाएको छ ।
2 uni1697718402.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update