Public Pana
हङकङविरुद्ध नेपालको शानदार सुरुआत

करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।


पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।


पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update