Public Pana
गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
फाइल तस्बिर

गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । 

बैठक केही बेरअघि सुरु भएको हो । 


जारी मन्त्रिपरिषद् बैठकबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update