Public Pana
न्यायाधीश समाजको अध्यक्षमा सपना निर्वाचित

न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् ।

आज मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो ।


न्यायाधीश समाजको अध्यक्षमा सामान्यतः वरिष्ठतम् न्यायाधीश हुने चलन छ । यसअघि खतिवडानै अध्यक्ष थिए ।
मल्ल अहिले छैटौं वरीयतामा छिन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update