Public Pana
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक


प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब महानिरिक्षक बेदराज जोशी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् । 
उनले नेपाल प्रताप सुभुषण पदक पाएका हुन् । 

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।


वडा प्रहरी कार्यालय बैदाको प्रमुख रहँदा जोशीले उत्कृष्ठ सेवा गरेबापत पदक पाएका हुन् । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update