Public Pana
झलनाथ खनाल र प्रभु साहबीच भेटघाट

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । 

खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update