Public Pana
चार जनाको हत्या आरोपित बोल्न नसक्ने युवकको आफूजस्तालाई जिस्काउनेलाई नछाड्ने बयान 

काठमाडौंको गैह्रिगाउँमा चार जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकले मृतकहरुको नाम घटनापछि मात्र सुनेको बयान दिएका छन् ।


सरकारी वकिल कार्यालयसँगको बयानमा २३ वर्षीय सन्जय भन्डारीले आफुले एकपटक देखेको व्यक्तिलाई कहिल्यै नबिर्सने पनि बताएका छन् ।


उनले आफूजस्तै बोल्न नसक्नेलाई जिस्काउँदा रिस उठ्ने र मान्छे मार्ने स्वीकार समेत गरे । उनले त्यस्तालाई नछाड्ने समेत जनाए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update