Public Pana
एमाले मधेशमा पदाधिकारी सर्वसम्मत अध्यक्षमा चण्डेश्वर मण्डल

नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।


अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।

Chandeshwor-mandal1697183382.jpg


उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।


अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको हो ।


सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update