Public Pana
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
गत मंगलबार गएको भूकम्पले भत्किएको घर

बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

 

गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 


मध्ये राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 


बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो । 


त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update