Public Pana
प्रधानमन्त्री प्रचण्ड र  स्वीट्जरल्याण्डका राजदुतबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीट्जरल्याण्डका नवनियुक्त राजदुत डानियल मेउली शिष्टाचार भेट गरेका छन् ।
आज बुधबार प्रधानमन्त्री कार्यलयमा भएको सो शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
prachanda-41697011171.gif

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update