Public Pana
बझाङ केन्द्रबिन्दु भएर आज फेरि भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिबार बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 


यस विषयमा विस्तृत विवरण आइसकेको छैन ।

यसअघि हिजो पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहापुग्नुअघि भुकम्प गएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update