Public Pana
शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२ करोड बढाएको छ ।


राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।


जस अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ ।


यस अघि यो सीमा १२ करोड थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update