Public Pana
काठमाडौंमा पनि भूकम्पको धक्का 

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
 

आज मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update