Public Pana
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, सबैमा त्राहिमाम

सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।


भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।


भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update