Public Pana

काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

चक्कु प्रहार भएको स्थानमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । 


सोमबार गौशालाको पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार भएको हो । उनीमाथि चक्कु प्रहार गर्ने बाराका नवल सहनी फरार रहेको प्रहरीको भनाइ छ । 


हुसेनको खुट्टामा गहिरो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update