Public Pana
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए

पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट आज उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update