Public Pana
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले 

चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।
२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । 
नेपालको जितमा अभिनास बोहरा नायक बने। अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update