Public Pana
एमालेको कर्णाली अधिवेशनमा मतदान अझै सुरु भएन : भोली ११ बजे मात्र

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन लम्बिदै गएको छ । भोली ११ बजे मात्र हुने छ । 

शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि साढे तीन बजेसम्म पनि हुन सकिरहेको छैन ।
 

मतदान सुरु नहुँदा प्रतिनिधिहरु वीरेन्द्रनगरस्थित सिटीहलमा छहारी खोज्दै बसिरहेका छन् ।

निर्वाचन समितिले मतदानका विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update