Public Pana
नेपाली क्रिकेट टिमलाई पूर्व राजा ज्ञानेन्द्रले दिए बधाई - पत्र सहित

एशियाली खेलकूदका अवसरमा चीनको हाङ्जाउमा टी–२० क्रिकेटका क्रममा नेपालले गरेको कीर्तिमानी प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले टिमलाई बधाई दिएका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार शाहले हाङ्जाउमा नेपाली टिमले मंगोलियासँग खेल्ने क्रममा राखेको विश्वकीर्तिमानबाट आफू अत्यन्तै खुसी बनेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले आज शनिबार यसबारे जानकारी गराएको हो ।
gyanendra-11696070651.png

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update